Chatara Primary Health Center Barahakshetra बाट पाउँदै आएको स्वास्थ्य सेवा आन्तिरिक विवादका कारण अवरुद्ध भएपछि आक्रोसित भएका स्थानीय बासिहरु वास्तबिकता बुझ्न र अबिलम्ब सेवाहरु पुनः सुरु गर्न प्राथमिक स्वास्थय केन्द्र चतरा पुगी प्रा.स्व.के. प्रमुख डा. संजिव चौधरी र व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण भट्टराईलाई भेटी माग गरिएको छ ।
Chatara Primary Health Center Barahakshetra,Barahakshetra Chatara Primary Health Center,Barahakshetra,
0 Comments